Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
HomeTagsविश्व फर्मास्टिक दिवस

Tag: विश्व फर्मास्टिक दिवस

जहाँ औषधी त्यहाँ फर्मास्टिक :...

शुक्रबार, असोज ९, २०७७ जनकपुरधामः विश्व फर्मास्टिक दिवसको...

जहाँ औषधी त्यहाँ फर्मास्टिक : फर्मा प्रोस्पेक्टिभको रैली

शुक्रबार, असोज ९, २०७७ जनकपुरधामः विश्व फर्मास्टिक दिवसको अवसरमा जनकपुरधाममा रैली प्रदर्शन गरिएको छ। ‘जहाँ औषधी त्यहाँ फर्मास्टिक’ भन्ने नाराका साथ जनकपुरधामको रामानन्द चौकबाट रैली सुरु भई जनकचौकमा सम्पन्न भएको हो। फर्मा प्रोस्पेक्टिभ आफ नेपालद्वारा भएको रैलीमा डाक्टरको स्लिपको आधारमा औषधी मात्रै खरिद गर्न र दर्ता भएको औषधि पसलबाट मात्र औषधि लिन आग्रह गरिएको छ। जथाभावी औषधी प्रयोग नगर्न पनि उनीहरुले आग्रह गरेका छन्। यसैगरी विश्व फर्मास्ष्टिक दिवसको अवसरमा शुक्रबार साँझ जानकी मन्दिरमा दिपप्रज्वलन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।

जहाँ औषधी त्यहाँ...

शुक्रबार, असोज ९, २०७७ जनकपुरधामः विश्व फर्मास्टिक दिवसको अवसरमा जनकपुरधाममा रैली प्रदर्शन गरिएको छ। ‘जहाँ औषधी त्यहाँ फर्मास्टिक’ भन्ने नाराका साथ जनकपुरधामको रामानन्द चौकबाट रैली सुरु...