वीरगन्ज,२० जेठ। वीरगन्ज महानगरपालिकाले सहरको सौन्दर्यता र सुरक्षालाई मध्यनजर गर्दै अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सरोकारवालाहरूको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको हो।
बैठकले सबै सेवा प्रदायक कम्पनीहरूलाई आ-आफ्नो तार यकिन गर्न, अनिवार्य रूपमा ट्याग लगाउन, पुराना तार हटाई नयाँ तार लगाउन र आफ्नो तारको संख्या यकिन गरी पेश गर्न निर्देशन दिएको छ। यसका साथै, सबै सेवा प्रदायकहरूको छुट्टाछुट्टै प्रोफाइल तयार गरी अद्यावधिक गरिनेछ।
तार हटाउने प्रक्रियामा, पहिला नयाँ तारबाट सेवा सुचारु भएपश्चात मात्र पुराना तारहरूलाई व्यवस्थापन गरिनेछ। यो कार्यको सुरुवात वीरगन्ज महानगरपालिकाबाट गरिनेछ र...
वीरगन्ज,२० जेठ। वीरगन्ज महानगरपालिकाले सहरको सौन्दर्यता र सुरक्षालाई मध्यनजर गर्दै अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सरोकारवालाहरूको बैठकले...
वीरगन्ज,२२ पुस । वीरगन्ज महानगरपालिका – १० मा चिसो र शीतलहरको समयमा सडकमा बस्ने कुकुरहरूको सुरक्षाका लागि विशेष पहल गर्दै कुकुर बस्ने घरहरूको व्यवस्था...
वीरगन्ज,२१ मंसिर । वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकास्थित श्मशानघाटको पुनर्निर्माण कार्य तीव्र रुपमा भइरहेको छ। महानगरपालिकाले पुरानो संरचना भत्काएर एकपटकमा पाँचवटा शव जलाउन सकिने नयाँ संरचना...