HomeTagsशान्तिपूर्ण धर्ना

Tag: शान्तिपूर्ण धर्ना

डा.केसीको समर्थनमा जलेश्वरमा शान्तिपूर्ण धर्ना

महोत्तरी, २० असोज । महोत्तरीको जलेश्वरमा डा.गोविन्द...

डा.केसीको समर्थनमा जलेश्वरमा शान्तिपूर्ण धर्ना

महोत्तरी, २० असोज । महोत्तरीको जलेश्वरमा डा.गोविन्द केसीको समर्थनमा युवाहरूले शान्तिपूर्ण धर्ना दिइएका छन्। केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले बीच सडकमा बसेर धर्ना दिएका हुन् । जलेश्वरको बुद्धिजीवी  डा.केसीको समर्थन एवं उनको जीवन रक्षा तथा जायज मागहरूप्रति ऐक्यबद्धता र संघिय सरकारको गैरजिम्मेवारीपनकाबिरूद्ध आफुहरुले शान्तिपूर्ण धर्ना दिएको नेविसंघ महोत्तरीका अध्यक्ष आशुतोष झा नविनले जानकारी दिए । चोकमा नागरिक सरोकार बिरोधी सरकार मुर्दावाद, मेडिकल माफियाको दादागिरी बन्द गर, डा.गोवीन्द केसीको माग पुरा गरलगायतका नारा लेखिएको प्लेकार्ड सहित उनीहरूले धर्ना दिएका छन् ।

डा.केसीको समर्थनमा जलेश्वरमा...

महोत्तरी, २० असोज । महोत्तरीको जलेश्वरमा डा.गोविन्द केसीको समर्थनमा युवाहरूले शान्तिपूर्ण धर्ना दिइएका छन्। केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले बीच...