HomeTagsशिक्षकआन्दोलन

Tag: शिक्षकआन्दोलन

काठमाडौंमा शिक्षकहरूको आन्दोलन चर्कियो, तीनवटै...

काठमाडौं, २८ चैत्र । नेपाल शिक्षक...

काठमाडौंमा शिक्षकहरूको आन्दोलन चर्कियो, तीनवटै लेन कब्जा गरी सडक ठप्प

काठमाडौं, २८ चैत्र । नेपाल शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलन शुक्रबार थप चर्किएको छ। माइतीघरदेखि बिजुली बजार पुलसम्मको सडक खण्डमा शुक्रबार आन्दोलनकारी शिक्षकहरूले तीनवटै लेन कब्जा गरेपछि यातायात पूर्ण रूपमा प्रभावित भएको छ। शिक्षकहरू केही दिनयता मुख्य लेनमा नाचगानसहितको प्रदर्शन गरिरहेका थिए। मंगलबारसम्म सहायक लेन खुला रहे पनि बुधबारदेखि उत्तरतर्फको लेनसमेत बन्द गरिएको थियो। शुक्रबार भने दक्षिणतर्फको लेन पनि पूर्ण रूपमा अवरुद्ध गरिएको छ। बिजुलीबजार पुलमा प्रदर्शनका कारण बानेश्वरबाट माइतीघरतर्फ जाँदै गरेका सवारी साधनलाई रोकिएको थियो। त्यसक्रममा आन्दोलनकारी र प्रहरीले धकेलाधकेल भएको थियो। सवारी बाध्य भएर ब्याक हुनुपर्ने स्थिति बनेको...

काठमाडौंमा शिक्षकहरूको आन्दोलन...

काठमाडौं, २८ चैत्र । नेपाल शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलन शुक्रबार थप चर्किएको छ। माइतीघरदेखि बिजुली बजार पुलसम्मको सडक खण्डमा शुक्रबार आन्दोलनकारी शिक्षकहरूले...