वीरगंज, १६ असोज । वीरगंजको गहवामाई मेलामा भएको सामूहिक झगडाको क्रममा मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनामाथि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकले घटनामा संलग्न प्रमुख व्यक्तिहरुको पहिचान भइसकेको जानकारी दिएका छन्। उनका अनुसार घटनास्थल र अन्य ठाउँबाट पक्राउ परेका व्यक्तिहरुमध्ये ५ जना प्रत्यक्ष रुपमा घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरे पनि निर्दोषलाई फस्न नदिने विषयमा गम्भीर रहने बताएका छन्।
एसपी पाठकका...
वीरगंज, १६ असोज । वीरगंजको गहवामाई मेलामा भएको सामूहिक झगडाको क्रममा मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनामाथि जिल्ला प्रहरी कार्यालयले...