काठमाडाैं,२९ चैत । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताएका छन् ।
शुक्रबार फोनिजको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लम्सालले पत्रकारिता क्षेत्र समावेशिता र सहभागिताको मूल आधार बन्नुपर्ने बताएका हुन् । समावेशी पत्रकारिता नहुन्जेल लोकतान्त्रिक सञ्चार प्रणाली सुदृढ नहुने उनको भनाइ थियो ।
अध्यक्ष लम्सालले मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्ति विकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्ने बताएका हुन् । 'राज्यले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानी गर्नुपर्छ,' उनले भने ।
साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमहरूलाई सरकारले संरक्षण गर्नुपर्ने बताउँदै अध्यक्ष लम्सालले...
काठमाडाैं,२९ चैत । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताएका छन् ।
शुक्रबार फोनिजको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै...