हेटौंडा,१३ बैशाख । स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल गम्भीर घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्क अगाडि भित्री सडकखण्डमा ६२ वर्षीय पोख्रेल आफैंले चलाएको बा प्र ३-०३००१ प ५८०७ नम्बरको स्कुटर दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
४ नम्बर वडाको कमलडाँडास्थित घरबाट पार्टी कार्यालयतर्फ आउने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । उनलाई अचेत अवस्थामा देखेर स्थानीयले उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पुर्याएको डीएसपी अर्यालले बताए ।
उनको टाउको, निधार तथा दाँया हातमा चोट लागेको छ । उनको...
हेटौंडा,१३ बैशाख । स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल गम्भीर घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्क अगाडि...