HomeTagsसडक बन्द

Tag: सडक बन्द

दुई दिन कुमारीपाटी–जावलाखेल सडक पूर्णरूपमा...

काठमाडौं, २१ चैत । ललितपुरको कुमारीपाटी–जावलाखेलमा...

दुई दिन कुमारीपाटी–जावलाखेल सडक पूर्णरूपमा बन्द रहने

काठमाडौं, २१ चैत । ललितपुरको कुमारीपाटी–जावलाखेलमा यस शुक्रवारदेखि चैत २३ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ। यस महोत्सवको उद्देश्य स्थानीय कला र संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन, र सांस्कृतिक विविधताको प्रदर्शनी गर्नु हो। महोत्सवको आयोजनामा कुमारीपाटी जावलाखेल विकास संस्था र ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोग रहेको छ। यस महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आथित्यतामा शुक्रबार दिउँसो १ बजे हुनेछ। महोत्सवको मुख्य आकर्षण भनेको सडकको दायाँबाँया विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय परिकारहरूको प्रदर्शनी र विभिन्न जातजातिका वेषभूषा प्रदर्शन हुनेछ। यसका साथै रातो मच्छिन्द्रनाथको रथको पाङ्ग्रा...

दुई दिन कुमारीपाटी–जावलाखेल...

काठमाडौं, २१ चैत । ललितपुरको कुमारीपाटी–जावलाखेलमा यस शुक्रवारदेखि चैत २३ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ। यस महोत्सवको उद्देश्य स्थानीय कला र...