जनकपुर, १६ पुस । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारको पेसागत सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार सक्रिय रहेको जानकारी दिएका छन्। उनले पत्रकारहरूको दुर्घटना बीमा र स्वास्थ्य बीमाको व्यवस्था गरी सुरक्षामा जोड दिएको बताए। प्रत्येक पत्रकारको दुर्घटना बीमा रु ७ लाख र स्वास्थ्य बीमा रु १ लाखको व्यवस्था गरिएको उनले भने।
जनकपुरधाममा आयोजित नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकारले चालु आर्थिक वर्षमा पत्रकार महासङ्घको कार्यालय भवन निर्माणका लागि रु ८० लाख बजेट विनियोजन गरेको पनि जानकारी दिए।
मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारले...
जनकपुर, १६ पुस । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारको पेसागत सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार सक्रिय रहेको जानकारी दिएका छन्। उनले पत्रकारहरूको दुर्घटना...