जनकपुरधाम, कार्तिक ४। जनकपुरधाममा प्रत्येक वर्ष दशैं अवधिभर लाग्दै आइरहेको दशैं बजार (सस्तो बजार) यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा विगत ४३ वर्षदेखि प्रत्येक वर्ष स्थानीय गोपाल धर्मशालामा दशैं अवधिभर सस्तो बजार लाग्दै आइरहेको थियो ।
यस गोपाल धर्मशालामा लाग्दै आएको सस्तो बजारबाट धनुषा, महोत्तरी, सिरहा, सिन्धुली, सर्लाही, उदयपुर तथा सीमावर्ती भारतीय क्षेत्रका जनता समेत लाभान्वित हुँदै आएका थिए ।
तर, यस वर्ष भने कोरोनाको कहर ले गर्दा बजार लागेन,
घटस्थापनादेखि अष्टमीसम्म चल्ने दसैँ बजार यस वर्ष भने सबैको आशा निराशामा परिणत भएको छ।
बजारभन्दा सस्तो मूल्यमा...
जनकपुरधाम, कार्तिक ४। जनकपुरधाममा प्रत्येक वर्ष दशैं अवधिभर लाग्दै आइरहेको दशैं बजार (सस्तो बजार) यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ।
जनकपुरधाम उद्योग वाणिज्य...