काठमाडौं, १० चैत्र ।राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको यस विधेयकमाथि आजको बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत गरिएको हो।
सहकारीमन्त्री अधिकारीले विधेयकको उद्देश्य सहकारी क्षेत्रमा देखिएका समस्याहरूको शीघ्र समाधान गर्नु रहेको स्पष्ट पारे। उनले भने, "प्रस्तुत विधेयकले तत्कालका समस्याहरूलाई समाधान गर्नेछ।" मन्त्री अधिकारीले प्रतिपक्ष, आमजनता र सरोकारवालाको चाहना र भावना सम्बोधन गर्दै सरकार सहकारी क्षेत्रका समस्याहरू समाधान गर्न प्रतिवद्ध रहेको बताए।
यस विधेयकमाथि छलफलमा सांसदहरू डा बेदुराम भुसाल, किरणबाबु पुन, गंगाकुमारी बेल्वासे, इन्दिरादेवी...
काठमाडौं, १० चैत्र ।राष्ट्रियसभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत...