काठमाडौं,०७ माघ । चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान प्रहरीले टुंग्याएको छ ।
७ मंसिरबाट चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर दोस्रो चरणको अनुसन्धान गरेको चितवन प्रहरीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले अनुसन्धान प्रतिवेदन गत शुक्रबार बुझाएको बताए । ‘हामीले अनुसन्धान प्रतिवेदन गत शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएका छौं । अब बाँकी काम त्यताबाटै हुन्छ’ एसपी मिश्रले भने ।
उनीहरुविरुद्ध मुलुलकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने...
काठमाडौं,०७ माघ । चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान प्रहरीले टुंग्याएको छ ।
७ मंसिरबाट चितवन जिल्ला अदालतबाट...