HomeTagsसूर्यबहादुर थापा

Tag: सूर्यबहादुर थापा

शिक्षामन्त्रीले शिक्षकका मागबारे सदनमा बोलेर...

काठमाडौं,१५ बैशाख । नेकपा एमालेका सांसद सूर्यबहादुर...

शिक्षामन्त्रीले शिक्षकका मागबारे सदनमा बोलेर आश्वस्त पार्नुपर्छ : सूर्यबहादुर थापा

काठमाडौं,१५ बैशाख । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले आन्दोलनरत शिक्षकहरूको मागलाई सम्बोधन गर्ने विषयमा शिक्षामन्त्रीले प्रतिनिधि सभालाई जानकारी गराउनुपर्ने माग गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले शिक्षकहरूको मागका लागि सरकारले गरिरहेको प्रयासबारे सदनलाई जानकारी दिन आग्रह गरेका हुन्। “सिंगो संसद् त्यसप्रति गम्भीर छ भन्ने अनुभूति सिंगो देशले गर्ने गरी शिक्षामन्त्रीले सदनबाट आश्वस्त पार्नुपर्छ,“ उनले भने। सांसद थापाले शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट टुंग्याउने प्रक्रियामा रहेको र त्यसका लागि संसदीय समितिको उपसमितिमा निरन्तर छलफल भइरहेको जानकारी पनि गराए। शिक्षक आन्दोलनका क्रममा भएका घटनाप्रति दुःख व्यक्त गर्दै उनले...

शिक्षामन्त्रीले शिक्षकका मागबारे...

काठमाडौं,१५ बैशाख । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले आन्दोलनरत शिक्षकहरूको मागलाई सम्बोधन गर्ने विषयमा शिक्षामन्त्रीले प्रतिनिधि सभालाई जानकारी गराउनुपर्ने माग गरेका छन्। सोमबार बसेको प्रतिनिधि...