HomeTagsस्टार्टअप

Tag: स्टार्टअप

सरकारद्वारा युवा लक्षित स्टार्टअप कार्यक्रम...

काठमाडौं,१९ बैशाख । सरकारले युवा केन्द्रित ‘स्टार्टअप...

सरकारद्वारा युवा लक्षित स्टार्टअप कार्यक्रम घोषणा

काठमाडौं,१९ बैशाख । सरकारले युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरुवात गर्ने घोषणा गरेको छ । सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति पौडेलले सबै उद्यममा बिजनेस प्लान र त्यसको इकोसिस्टम निश्चित गरी जेन–जी पुस्तालाई विशेष प्राथमिकतामा राखि युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने बताएका छन् ।

सरकारद्वारा युवा लक्षित...

काठमाडौं,१९ बैशाख । सरकारले युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरुवात गर्ने घोषणा गरेको छ । सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम...