निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन बोलाएको छ । दिउँसो साढे ४ बजे आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार २ दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।
आयोगले गरेको निर्वाचनसम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी दिन प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको उम्मेदवारी सम्बन्धमा छलफल...
बीरगन्ज, ८ बैशाख- स्थानीय तहको निर्वाचन बीरगन्जमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनमा बीरगन्ज महानगरपालिका चुनाव लड्ने भएका छन् ।
दुवै पार्टीले आज...