काठमाडौं,२१ मंसिर । सरकारले एचआइभी सङ्क्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम (पिएमटिसिटी) कार्यक्रम लागू गरेपछि स्वस्थ बच्चा जन्माउन थालेका छन् ।
यसअघि सङ्क्रमित आमाले जन्माएका बच्चामा पनि एचआइभी सङ्क्रमण देखिन्थ्यो भने चिकित्सकहरुले पनि त्यस्ता आमालाई सन्तान नजन्माउन सुझाव दिन्थे ।‘एचआइभी सङ्क्रमित भएपछि बच्चा नजन्माउन चिकित्सकले सुझाव दिएका थिए तर अहिले भने यो सम्भव भएको छ,’ एक आमाले भनिन्, ‘सन्तान पाउने वर्षैको इच्छा पूरा भएको छ, स्वस्थ बच्चा पाउँदा आफू निकै खुशी भएकी छु ।’ औषधि विज्ञानको नयाँ प्रविधिले फड्को मारेपछि ऊक्त रोगबाट सङ्क्रमित आमाले जन्माउने शिशुलाई पूर्णरुपमा स्वस्थ बनाउने गरेको...
काठमाडौं,२१ मंसिर । सरकारले एचआइभी सङ्क्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम (पिएमटिसिटी) कार्यक्रम लागू गरेपछि स्वस्थ बच्चा जन्माउन थालेका छन् ।
यसअघि सङ्क्रमित आमाले...