HomeTagsहिउँचितुवा

Tag: हिउँचितुवा

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत...

काठमाडौँ, १० वैशाख । विश्वकै दुर्लभ र...

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौँ, १० वैशाख । विश्वकै दुर्लभ र संवेदनशील प्रजातिका रूपमा चिनिएको हिउँचितुवाको सन्दर्भमा नेपालले ऐतिहासिक प्रगति हासिल गरेको छ। हालै सार्वजनिक नयाँ तथ्याङ्कअनुसार नेपालमा हिउँचितुवाको संख्या ३९७ पुगेको छ। अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (IUCN) का अनुसार, विश्वको जम्मा दुई प्रतिशत बासस्थान रहेको नेपालमा हिउँचितुवाको १० प्रतिशत जनसंख्या पाइन्छ। नेपालका उच्च हिमाली क्षेत्रका ३० हजार ५ सय वर्गकिलोमिटर क्षेत्रलाई यसको बासस्थान मानिन्छ। विश्वस्तरीय संस्थाहरूको सहकार्यमा गरिएको अनुसन्धानअनुसार, चीनमा सबैभन्दा धेरै हिउँचितुवा (कम्तीमा २,०००), त्यसपछि मङ्गोलिया (९५३), भारत (७१८), नेपाल (३९७) र भुटान (१३४) मा रहेका छन्। नेपालको तथ्याङ्क मूल्याङ्कन २०१५ देखि २०२४ सम्मको...

विश्वका कूल हिउँचितुवामध्ये...

काठमाडौँ, १० वैशाख । विश्वकै दुर्लभ र संवेदनशील प्रजातिका रूपमा चिनिएको हिउँचितुवाको सन्दर्भमा नेपालले ऐतिहासिक प्रगति हासिल गरेको छ। हालै सार्वजनिक नयाँ तथ्याङ्कअनुसार नेपालमा...