ताप्लेजुङ, ५ वैशाख । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घाको पहिलो सफल आरोहणको ७० औं वार्षिकोत्सवको अवसरमा आजबाट ‘कञ्चनजङ्घा हीरक महोत्सव २०८२’ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपबाट सुरु भएको छ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा आयोजित महोत्सव वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवमा कञ्चनजङ्घा क्षेत्रको पर्यटकीय प्रवर्द्धनसँगै स्थानीय संस्कृति, मौलिक खाना, हस्तकला, पदयात्रा, फोटो प्रदर्शनी, खेलकुद र सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएका छन्।
परिषद्का सचिव मनकुमार लिम्बूका अनुसार महोत्सवमा जिल्लाका ६ जना कञ्चनजङ्घा आरोहीलाई विशेष सम्मान गरिनेछ। सम्मान पाउनेमा पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्याबु शेर्पा र लाक्पा...
ताप्लेजुङ, ५ वैशाख । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घाको पहिलो सफल आरोहणको ७० औं वार्षिकोत्सवको अवसरमा आजबाट ‘कञ्चनजङ्घा हीरक महोत्सव २०८२’...