जनकपुरधाम, असोज ६ गते ।
जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा चीन विरुद्ध प्रदर्शन भएको छ।
हुम्लामा नेपाली भूमी चीनले मिचेको भन्दै फिर्ता गर्न मागसहित युवाहरुले प्रदर्शन गरेका हुन्।
युवा नेपाल समिति, प्रदेश २ को ब्यानरमा सहभागी युवाहरुले जनकपुरधाममा रैली गरी जनक चौकमा कोण सभा गरेका थिए।
समितिको प्रदेश अध्यक्ष मोहन सिंहको नेतृत्वमा निस्केको बिरोध रैलीमा युवाहरुले ‘ब्याक अफ चाइना’, ‘चिनिया अतिक्रमण बन्द गर’, ‘मिचिएको नेपाली भूमि फिर्ता गर’, ‘चाइनिज सम्राज्य मुर्दावाद’ लगायतका नाराहरु लगाउँदै युवाहरुले विभिन्न चौकमा विरोध रैली निकालेका थिए । तिनीहरु परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिरुद्ध समेत नारा लगाएका...
जनकपुरधाम, असोज ६ गते ।
जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा चीन विरुद्ध प्रदर्शन भएको छ।
हुम्लामा नेपाली भूमी चीनले मिचेको भन्दै फिर्ता गर्न मागसहित...