काठमाडौँ,१८ बैशाख । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीकार गरेको छ। परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज एक विज्ञप्ति जारी गर्दै उक्त सहमतिप्रति आपत्ति जनाएका हुन्।
सङ्गठनले नेपाल शिक्षक महासङ्घले घोषणा गरेको दोस्रो चरणको सडक आन्दोलनपछि सरकार र महासङ्घबीच हिजो भएको सहमतिलाई अस्वीकार गरेको हो। आन्दोलनको २९ औँ दिनपछि भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमप्रति महासचिव योगीले गम्भीर आपत्ति जनाएका छन्।
उक्त सहमतिप्रति परिषद्को पूर्ण असहमति रहेको उल्लेख गर्दै महासचिव योगीले परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गरेका छन्। विज्ञप्तिमा थप कार्यक्रमबारे...
काठमाडौँ,१८ बैशाख । नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीकार गरेको छ। परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज...