काठमाडाैं,०९ चैत । अष्ट्रेलियाली तथ्याङ्क ब्युरोले दिएको जानकारीअनुसार सेप्टेम्बर ३०, २०२४ मा समाप्त भएको १२ महिनामा अष्ट्रेलियाको जनसंख्या १.८ प्रतिशतले बढेको छ। सेप्टेम्बर ३० सम्म अष्ट्रेलियाको जनसंख्या २७.३ मिलियन पुगेको छ।
जुन २०२३ को सोही अवधिको तुलनामा ४ लाख ८४ हजारले बढेको छ। जनसांख्यिकीका प्रमुख बेइदार चोले सेप्टेम्बर ३०, २०२४ सम्मको वर्षमा, ६ लाख १७ हजार ९ सय मानिसहरू विदेशबाट आएको बताए। २ लाख ३८ हजार १ सयजना बाहिरिएका छन्। पश्चिमी अष्ट्रेलियाले गत वर्ष सबैभन्दा छिटो जनसंख्या वृद्धि अनुभव गरेको छ। २.५ प्रतिशतले बढेको छ। भिक्टोरियाले २.१ प्रतिशतले वृद्धि गरेको...
काठमाडाैं,०९ चैत । अष्ट्रेलियाली तथ्याङ्क ब्युरोले दिएको जानकारीअनुसार सेप्टेम्बर ३०, २०२४ मा समाप्त भएको १२ महिनामा अष्ट्रेलियाको जनसंख्या १.८ प्रतिशतले बढेको छ। सेप्टेम्बर ३०...