काठमाडौं,२४ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सम्पूर्ण नेपाललाई खुला संग्रहालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
आइतबार ललितपुर महानगरपालिका-१६ पाटन दरबारस्थित पुनर्निर्माण सम्पन्न देगुतलेजु मन्दिरको समुद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले नेपालमा रहेको विविधतापूर्ण संस्कृति र प्रकृति विश्वभर प्रचार गर्नु आजको आवश्यकता भएको बताए ।
‘नेपालमा हिमाल, पहाड र तराई मात्र होइन, ६०-७० मिटर उचाइमा रहेको केचनकवलदेखि अग्ला हिमालसम्म, जडीबुटी, वनजंगल, नदी, ताल, झरनाले भरिएको विविधतापूर्ण प्राकृतिक सौन्दर्य छ,’ मन्त्री पाण्डेले भने, ‘यसलाई वैश्विक स्तरमा प्रचार र ब्राण्डिङ गरेर नेपाललाई प्राकृतिक गन्तव्य तथा संस्कृतिक धरोहरको खुला संग्रहालयका...
काठमाडौं,२४ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सम्पूर्ण नेपाललाई खुला संग्रहालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
आइतबार ललितपुर महानगरपालिका-१६ पाटन...