Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...

धनुषामा सुनचाँदी व्यवसायीको आन्दोलन...

जनकपुर,३० जेठ ।  सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको दुई प्रतिशत ‘विलासिता कर’को...

सिरहामा लागुऔषधसहित सात जना...

 जनकपुर,३० जेठ । सिरहा प्रहरीले पछिल्लो तीन छुट्टाछुट्टै कारबाहीमा लागुऔषध कारोबार तथा सेवनमा...

राप्रपाका रविन्द्र मिश्र र...

काठमाडौं,३० जेठ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र...
HomeTagsBajura

Tag: bajura

बाजुरामा चितुवाकाे आक्रमणबाट बालकको मृत्यु

काठमाडौं,१८ चैत । बाजुरामा चितुवाको आक्रमणबाट बालकको...

बाजुरामा चितुवाकाे आक्रमणबाट बालकको मृत्यु

काठमाडौं,१८ चैत । बाजुरामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका– ३ धुर्तोलामा आइतबार साँझ चितुवाले आक्रमण गर्दा ८ वर्षीय विजय रावतको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो। घटनास्थलमै उनको ज्यान गएको चौधरीले जानकारी दिए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ।

बाजुरामा चितुवाकाे आक्रमणबाट...

काठमाडौं,१८ चैत । बाजुरामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका– ३ धुर्तोलामा आइतबार साँझ चितुवाले आक्रमण गर्दा ८ वर्षीय विजय रावतको...