HomeTagsDalit

Tag: dalit

दलितको घर भत्काउने घटनामा पञ्चायती...

जनकपुर, ०९ चैत्र । सिरहाको औरहीमा महायज्ञ...

दलितको घर भत्काउने घटनामा पञ्चायती चलाउने प्रयास, पीडितलाई मिलापत्र गर्न दबाब

जनकपुर, ०९ चैत्र । सिरहाको औरहीमा महायज्ञ लगाउने स्थानबाट डोजर लगाएर दलित दीपक मरिकको घर भत्काएका कारण पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई बचाउने प्रयास सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयभित्रै पञ्चायती ‘सामाजिक छलफल’ गरी मिलापत्र गराउने प्रयास गरिएको हो । जाहेरी दरखास्त लिएर दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिरहा पुगेका मरिकलाई सामाजिक छलफलमा अलमल्याइएको छ । जिल्ला प्रहरी कार्यालयभित्र विभिन्न राजनीतिक दलसँग सम्बन्धित दलित अगुवाहरूलाई बोलाएर ‘गाउँ घरको घटना हो, मिल्नु/मिलाउनुपर्छ’ भनेर पैरवी गरिन थालिएको छ । पञ्चायतीमा पत्रकारहरूलाई भने प्रवेश गर्न रोक लगाइएको छ । बिहान १० बजे...

दलितको घर भत्काउने...

जनकपुर, ०९ चैत्र । सिरहाको औरहीमा महायज्ञ लगाउने स्थानबाट डोजर लगाएर दलित दीपक मरिकको घर भत्काएका कारण पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई...