Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
HomeTagsDhankuta

Tag: dhankuta

धनकुटामा भरुवा बन्दुकसहित दुई जना...

काठमाडाैं,१९ चैत । धनकुटाको साँगुरीगढी गाउँपालिका-८ सिन्कुलाबाट...

धनकुटामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडाैं,१९ चैत । धनकुटाको साँगुरीगढी गाउँपालिका-८ सिन्कुलाबाट एकनाले भरुवा बन्दुक एक थानसहित २ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय तेजकुमार विक र ३८ वर्षीय मानभा राई रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले ढुंग्रेबाट सिन्कुलातर्फ आउँदै गरेको प्र.१-०२-०४७ प १८८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

धनकुटामा भरुवा बन्दुकसहित...

काठमाडाैं,१९ चैत । धनकुटाको साँगुरीगढी गाउँपालिका-८ सिन्कुलाबाट एकनाले भरुवा बन्दुक एक थानसहित २ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो...