Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

शक्तिशाली संरचना बिना विद्युत...

काठमाडौं,३० जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण हाल कठिन...

भिजिट भिसा प्रकरणमा शीर्ष...

काठमाडौं,३० जेठ । भिजिट भिसा प्रकरणको छानबिनका विषयमा लामो समयदेखि अवरुद्ध हुँदै आएको...

सिरहामा मालपोत कर्मचारीको डेराबाट...

सिरहा,३० जेठ । सिरहाको जिल्ला सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको डेराबाट कार्यालयका...

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...
HomeTagsGyanendra king

Tag: gyanendra king

पूर्वराजा ज्ञानेन्द्रद्धारा महानगरको जरिवाना पत्र...

काठमाडौं, १७ चैत्र । काठमाडौं महानगरपालिकाले पठाएको...

पूर्वराजा ज्ञानेन्द्रद्धारा महानगरको जरिवाना पत्र अस्वीकार

काठमाडौं, १७ चैत्र । काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेका छन्। गत शुक्रबार तीनकुनेमा शाहका समर्थकहरूले आयोजना गरेको प्रदर्शनका क्रममा भएको तोडफोड र फोहोर व्यवस्थापनको क्षतिपूर्ति स्वरूप महानगरले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो। महानगरपालिकाको टोली जरिवाना पत्र लिएर निर्मल निवास पुगेको थियो, तर शाहले उक्त पत्र ग्रहण गर्न अस्वीकार गरेपछि टोलीलाई फर्कनु परेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। ‘पत्र बुझ्न मानेनन्, अब कानुनी प्रक्रियामा जान्छौं,’ उनले भने। काठमाडौं महानगरपालिकाले अब अर्को चरणको कारबाही प्रक्रिया अगाडि बढाउने बताइएको छ।

पूर्वराजा ज्ञानेन्द्रद्धारा महानगरको...

काठमाडौं, १७ चैत्र । काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेका छन्। गत शुक्रबार तीनकुनेमा शाहका समर्थकहरूले आयोजना गरेको प्रदर्शनका...