Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
HomeTagsKulman

Tag: kulman

सर्वोच्चद्धारा घिसिङको पक्षमा अन्तरिम आदेश...

काठमाडौं, १५ चैत्र । सर्वोच्च अदालतका...

सर्वोच्चद्धारा घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, १५ चैत्र । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेका छन्। शुक्रबार प्रारम्भिक सुनुवाइका क्रममा घिसिङका कानुन व्यवसायीहरूले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउनुपर्ने माग गरेका थिए। तर, न्यायाधीश मुसलमानले अन्तरिम आदेश जारी नहुने भन्दै दुवै पक्षलाई छलफलका लागि बोलाउने सक्ने संकेत दिएका छन्। सर्वोच्च अदालतले अहिलेसम्म आफ्नो वेबसाइटमा मुद्दासम्बन्धी अपडेट सार्वजनिक गरेको छैन। खाजा समयपछि शाक्यले पेश गरेको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने बताइएको छ।

सर्वोच्चद्धारा घिसिङको पक्षमा...

काठमाडौं, १५ चैत्र । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिन...