काठमाडौं,२३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झा ले सिता जयन्तीमा सार्वजनिक बिदा हुनुपर्ने बताएका छन् ।
सांसद झा का अनुसार जानकी, सीता, मैथली, वैदेही, भूमि, पार्थवी, जनक नंदिनी यो सबै एकै जनाको नाम हो जानकीको । नेपाललाई विभिन्न ठाउँमा सगरमाथाको देश, बुद्धको देश भनेर चिनाउँदै गर्दा नेपाल जानकीको पनि देश हो, जनकीको जन्मभूमि हो भन्ने ख्याल गर्नुपर्ने उनको आग्रह छ ।
‘आज जानकी जयन्तीको दिन बिदा दिन पनि छुटायौं’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘खै कता जन्मिएको राम नवमीमा हामी बिदा दिइरहन्छौं तर, आफ्नै भूमिमा जन्मिएका...
काठमाडौं,२३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झा ले सिता जयन्तीमा सार्वजनिक बिदा हुनुपर्ने बताएका छन् ।
सांसद झा का अनुसार जानकी, सीता,...