Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
HomeTagsRabindra mishra

Tag: rabindra mishra

रवीन्द्र मिश्रसहित पक्राउ परेका राजावादी...

काठमाडौं,१७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रवीन्द्र मिश्रसहित पक्राउ परेका राजावादी नेताहरू अदालतमा उपस्थित

काठमाडौं,१७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत पक्राउ परेका राजाबादी नेताहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ। उनीहरूलाई सरकारी वकिलको कार्यालय लगिएकोमा त्यसपछि अदालत उपस्थित गराइएको हो। शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजाबादी आन्दोललाई हिंस्रक बनाउन भूमिका खेलेको आरोपमा पक्राउ गर्दै प्रहरीले उनीहरूमाथी अनुसन्धान अगाडि बढाएको छ। थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी, सन्तोष राजावादीलगायतलाई हतकडीसमेत लगाइएको छ। धवल शमसेर जबरालाई भने बेग्लै गाडीमा हतकडी नलगाई लगिएको छ।

रवीन्द्र मिश्रसहित पक्राउ...

काठमाडौं,१७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत पक्राउ परेका राजाबादी नेताहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ। उनीहरूलाई सरकारी...