बारा,२३ चैत । बाराकाे सिमरामा शुक्रबारदेखि सुरु १५औं जीतपुरसिमरा गोल्डकप फुटबलको उद्घाटन खेलमा हनामी बिएफसी भरतपुरले विजयी सुरुवात गरेको छ ।
सिमरा रंगशालामा शुक्रबार बेलुकी भएको खेलमा भरतपुरले सिरहाको सलहेश युवा क्लबविरुद्ध २–१ ले जित विजयी यात्रा सुरुवात गर्दै सेमिफाइनलका लागि यात्रा पक्का गरेको छ ।
भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले समान एक–एक गोल गरे भने सिरहाका लागि सुशील राईले सान्त्वना गोल फर्काए ।
प्रतियोगितामा शनिबार आयोजक नव जनजागृति युवा क्लब सिमरा र रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुरबीच खेल हुनेछ ।
चैत २९ गतेसम्म आयोजना हुने प्रतियोगितामा साविक विजेता नेपाल पुलिस...
बारा,२३ चैत । बाराकाे सिमरामा शुक्रबारदेखि सुरु १५औं जीतपुरसिमरा गोल्डकप फुटबलको उद्घाटन खेलमा हनामी बिएफसी भरतपुरले विजयी सुरुवात गरेको छ ।
सिमरा रंगशालामा शुक्रबार बेलुकी...