Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

सिरहामा मालपोत कर्मचारीको डेराबाट...

सिरहा,३० जेठ । सिरहाको जिल्ला सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको डेराबाट कार्यालयका...

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...

धनुषामा सुनचाँदी व्यवसायीको आन्दोलन...

जनकपुर,३० जेठ ।  सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको दुई प्रतिशत ‘विलासिता कर’को...

सिरहामा लागुऔषधसहित सात जना...

 जनकपुर,३० जेठ । सिरहा प्रहरीले पछिल्लो तीन छुट्टाछुट्टै कारबाहीमा लागुऔषध कारोबार तथा सेवनमा...
HomeTagsTrichandra campush

Tag: trichandra campush

त्रिचन्द्र क्याम्पसकाे स्ववियु निर्वाचन १३...

काठमाडौं, ११ चैत्र । त्रिचन्द्र क्याम्पसमा यही...

त्रिचन्द्र क्याम्पसकाे स्ववियु निर्वाचन १३ चैतमा

काठमाडौं, ११ चैत्र । त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ । चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको स्ववियु निर्वाचन चैत १३ गते हुने भएको हो । निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार निकालेको सूचनामा चैत १३ गते स्ववियु चुनाव हुने उल्लेख छ । चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ। स्ववियु चुनाव मिति तय गर्न नेविसंघले प्रदर्शनसमेत गरेको थियो। नेविसंघबाट स्ववियु अध्यक्ष उम्मेदवार गोविन्द कोइरालालगायतले स्ववियु चुनाव सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

त्रिचन्द्र क्याम्पसकाे स्ववियु...

काठमाडौं, ११ चैत्र । त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ । चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका...