काठमाडौं, २४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न हतारिएको र आफूले संविधानको आधार देखाएर त्यसलाई रोक्नुपरेको खुलासा गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक स्टाटसमाध्यमबाट ढकालले रविको सम्भावित प्रधानमन्त्री बन्ने प्रयास, कांग्रेसको प्रस्ताव, र आन्तरिक राजनीतिक रणनीतिबारे विस्तृत धारणा सार्वजनिक गरेका हुन्।
ढकालका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एमाले–रास्वपा गठबन्धन बनाएपछि कांग्रेस प्रतिपक्षमा गएको थियो। त्यसपछि कांग्रेसले रवि लामिछानेलाई एक वर्षका लागि प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको थियो। तर ढकालले संविधानको धारा १००(२) उल्लेख गर्दै यस्तो कदम रास्वपाका लागि...
काठमाडौं, २४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न हतारिएको र आफूले संविधानको...
काठमाडौं,२३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हटाइएका संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेको पार्टी सदस्यता स्वतः समाप्त भएको दाबी गरेका छन्...