Category: Sample Category Title

भक्तपुरमा प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा...

काठमाडौं,२३ साउन । खाना पकाउने एलपी ग्यास...

‘सरकारको विरोध मात्रै होइन, देश...

काठमाडौं,२३ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)...

भक्तपुरमा प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा ग्यास बिक्री गरेको आरोपमा १ जना पक्राउ

काठमाडौं,२३ साउन । खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा डेरा गरी बस्ने ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्। प्रहरीका अनुसार त्वयनाले उपभोक्तालाई प्रतिसिलिन्डर ७ हजार रुपैयाँका दरले एलपी ग्यास बिक्री गरिरहेको सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरिएको हो। सूचनाका आधारमा प्रहरीले चेकजाँच तथा अनुगमन गर्दा उनको साथबाट तीन थान ग्यास सिलिन्डरसमेत नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका त्वयनामाथि कालोबजारीसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Sample post title...

Sample post no 0 excerpt.

Sample post title...

Sample post no 1 excerpt.

Sample post title...

Sample post no 2 excerpt.

Sample post title...

Sample post no 3 excerpt.

Sample post title...

Sample post no 4 excerpt.

Sample post title...

Sample post no 5 excerpt.

Sample post title...

Sample post no 6 excerpt.

Sample post title...

Sample post no 7 excerpt.

Sample post title...

Sample post no 8 excerpt.
spot_img

Create a website from scratch

With Newspaper Theme you can drag and drop elements onto a page and customize them to perfection. Try it out today and create the perfect site to express yourself!