पर्सा–२ का उम्मेदवार मनोज चौधरी को हुन् ?
बीरगन्ज,०९ फागुन । नेपाली कम्युनिष्ट पार्टी ले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोजकुमार चौधरी लाई उम्मेदवार बनाएको छ। ४६ वर्षीय चौधरी बीरगन्ज महानगरपालिका–अलौका क्षेत्रका स्थानीय बासिन्दा हुन्। त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर गरेका चौधरी विद्यार्थी जीवनदेखि नै राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। स्थानीय तहमा लाभको पद नलिई संगठन निर्माण … Continue reading पर्सा–२ का उम्मेदवार मनोज चौधरी को हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed