पर्सा–३ का उम्मेदवार मालतीकुमारी कुशवाहा काे हुन ?

बीरगन्ज,१० फागुन । जनमत पार्टीले पर्सा क्षेत्र–३ बाट यस पटक मालतीकुमारी कुशवाहा लाई उम्मेदवार बनाएको छ। ५३ वर्षिय कुशवाहा हालसम्म लोसपा मा केन्द्रिय सदस्यको भूमिकामा रहिसकेकी छिन् र केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी हुन्। उनी एलएलसी सम्मको शिक्षा प्राप्त गरेकी छन् र सामाजिक सेवा, महिला सशक्तिकरण र राजनीतिक संगठनमा अनुभव छ। वर्षौंदेखि स्थानीय शिक्षा, … Continue reading पर्सा–३ का उम्मेदवार मालतीकुमारी कुशवाहा काे हुन ?