पर्सा–२ का उम्मेदवार अमिताभ बच्चन दास तत्मा काे हुन ?

बीरगन्ज,१० फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सा क्षेत्र–२ मा अमिताभ बच्चन दास तत्मालाई प्रत्यक्ष निर्वाचनको मैदानमा उतारेको छ। ४३ वर्षीय बच्चन वीरगन्जका स्थानीय हुन् । उनले ठाकुरराम बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेका छन्। बच्चन समाजसेवामा सक्रिय छन् र तत्कालीन माओवादी केन्द्रका पर्सा–२ का प्रभावशाली युवा नेताका रूपमा परिचित थिए। माओवादी केन्द्र र नेकपा समाजवादीबीचको एकतापछि उनले … Continue reading पर्सा–२ का उम्मेदवार अमिताभ बच्चन दास तत्मा काे हुन ?