काे हुन बारा–२ का उम्मेदवार बलवीरप्रसाद चौधरी ?

बारा,११ फागुन । नेकपा (एमाले) ले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि बलवीरप्रसाद चौधरीलाई उम्मेद्वार बनाएको छ। लामो समयदेखि कम्युनिस्ट आन्दोलन, जनआन्दोलन र पार्टी संगठनमा सक्रिय चौधरीलाई अनुभवी तथा स्थापित नेताका रूपमा एमालेले अघि सारेको हो। बारा जिल्लाको करैयामाई गाउँपालिका–५ मा जन्मिएका चौधरीको जन्म वि.सं. २०२६ साल कार्तिक १५ गते भएको हो। बाबु … Continue reading काे हुन बारा–२ का उम्मेदवार बलवीरप्रसाद चौधरी ?