बारा–२ का उम्मेदवार ललन शाह तेली काे हुन ?
बारा,११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा ललन शाह तेलीलाई अघि सारेको छ। लामो समयदेखि स्थानीय तह र पार्टी संगठनमा सक्रिय तेली यसपटक पहिलोपटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन्। महागढीमाई नगरपालिका–७, बारा स्थायी ठेगाना भएका तेलीको जन्म वि.सं. २०४८ पौष ११ गते भएको हो। मङ्गल … Continue reading बारा–२ का उम्मेदवार ललन शाह तेली काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed