बारा–३ का उम्मेदवार राजेन्द्रप्रसाद जैसवार काे हुन ?

बारा,१३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा राजेन्द्रप्रसाद जैसवारलाई अघि सारेको छ। जैसवारको जन्म वि.सं. २०४६ साल कार्तिक ५ गते बाराको कलैया उपमहानगरपालिका–१४, पथरियामा भएको हो। उनी बाबु बिगा राउत कुर्मी र आमा दुखियादेवी कुर्मीका सन्तान हुन्। स्नातक तहसम्म अध्ययन गरेका जैसवारले औपचारिक शिक्षासँगै राजनीतिक … Continue reading बारा–३ का उम्मेदवार राजेन्द्रप्रसाद जैसवार काे हुन ?