राैतहट–१ का उम्मेदवार अनिलकुमार झा काे हुन ?

राैतहट,१२ फागुन । रौतहट क्षेत्र नम्बर १ मा सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा नेपाली कांग्रेस प्रवेश गरी प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । उनको प्रतिस्पर्धा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसँग हुनेछ । अघिल्लो प्रतिनिधिसभा निर्वाचन (२०७९)मा काङ्ग्रेस समेतको गठबन्धन बनाएर झा धनुषा-३ मा उठेका थिए । तर उनी एमालेकी जुली महतोसँग पराजित भए । … Continue reading राैतहट–१ का उम्मेदवार अनिलकुमार झा काे हुन ?