राैतहट–१ का उम्मेदवार अजयकुमार गुप्ता काे हुन ?

राैतहट,१२ फागुन । नेकपा एमालेले आफ्ना पुराना नेता माधवकुमार नेपाल उठेको निर्वाचन क्षेत्र रौतहट-१ मा युवा नेता अजयकुमार गुप्तालाई मैदान उतारेको छ । ६ साउन २०३१ सालमा गौर नगरपालिका दोस्तियामा जन्मिएका गुप्ता र नेपालबीचको यो दोस्रो प्रतिस्पर्धा हो । अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा समेत यी दुई नेताबीच प्रतिस्पर्धा भएको थियो । यस पटक एमालले … Continue reading राैतहट–१ का उम्मेदवार अजयकुमार गुप्ता काे हुन ?