राैतहट–१ का उम्मेदवार मदन शाह काे हुन ?

राैतहट,१२ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट मदन शाह उम्मेदवार बनेका छन्। उनी राप्रपाको प्रतिनिधित्व गर्दै हलो चुनाव चिन्हसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। निर्वाचन आयोगमा पेश गरिएको उम्मेदवारको वैयक्तिक विवरणअनुसार ५४ वर्षीय शाह रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका स्थायी बासिन्दा हुन्। उनका बुबाको नाम महाराज शाह … Continue reading राैतहट–१ का उम्मेदवार मदन शाह काे हुन ?