काे हुन राैतहट–१ का उम्मेदवार योगेन्द्र राय यादव ?

राैतहट,१२ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट योगेन्द्र राय यादव उम्मेदवार बनेका छन्। उनी जसपा नेपालको प्रतिनिधित्व गर्दै ढल्केको छाता चुनाव चिन्हसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। निर्वाचन आयोगमा पेश गरिएको उम्मेदवारको वैयक्तिक विवरणअनुसार ४८ वर्षीय यादव रौतहट जिल्लाको राजदेवी नगरपालिका–झुनखुनवाका स्थायी बासिन्दा हुन्। उनका … Continue reading काे हुन राैतहट–१ का उम्मेदवार योगेन्द्र राय यादव ?