काे हुन राैतहट–२ का उम्मेदवार डा. मोहम्मद फिरदोश ?
राैतहट,१२ फागुन । नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर २ मा डा. मोहम्मद फिरदोश आलमलाई प्रतिनिधिसभा चुनावको मैदानमा उतारेको छ । उनी मोहम्मद आफताब आलमका छोरा हुन् । ३९ वर्षीय आमल रौतहट राजपुर नगरपालिका राजपुर फरहदवाका स्थानीय बासिन्दा हुन् । एमबीबीएससम्मको अध्ययन गरेका उनले प्रहरी निरीक्षक प्राविधिकका रूपमा समेत काम गरेका थिए । यो क्षेत्रमा उनी … Continue reading काे हुन राैतहट–२ का उम्मेदवार डा. मोहम्मद फिरदोश ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed