राैतहट–२ का उम्मेदवार रामअशिष यादव काे हुन ?

राैतहट,१३ फागुन । रौतहटको देवाही गोनाही नगरपालिकाका स्थानीय रामअशिष यादवलाई जसपा नेपालले रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधसभा सदस्यको उम्मेदवार बनाएको छ । जिल्ला समन्वय समिति रौतहटका पूर्वउपसभापति यादव स्थानीय स्तरमा चिनिएका नेता हुन् । उनी सो क्षेत्रमा पार्टीबाट उम्मेदवारका लागि एकल सिफारिस भएका थिए । यादव लामो समयदेखि जसपा नेपालको पार्टी संगठन निर्माण, जनसम्पर्क … Continue reading राैतहट–२ का उम्मेदवार रामअशिष यादव काे हुन ?