राैतहट–४ का उम्मेदवार रामजी साह सोनार काे हुन ?

राैतहट,१४ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले रौतहट क्षेत्र नम्बर ४ मा रामजी साह सोनारलाई मैदान उतारेको छ । साहको जन्म १२ भदौ २०३६ मा रौतहटको गरुडा नगरपालिका गरुडा वैरियामा भएको हो । उनले प्रवीणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा एमालेले उद्धवप्रसाद रेग्मीलाई टिकट दिएको … Continue reading राैतहट–४ का उम्मेदवार रामजी साह सोनार काे हुन ?