राैतहट–४ का उम्मेदवार रामकुमार भट्टराई काे हुन ?

राैतहट,१४ फागुन । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट रौतहट क्षेत्र नं. ४ मा रामकुमार भट्टराई मैदानमा उत्रिएका छन् । पाँचकुने तारा चुनाव चिह्नबाट चुनाव लडिरहेका भट्टराईको प्रतिस्पर्धा यस क्षेत्रमा साविक विजेता देवप्रसाद तिमल्सिनासहित पत्रकार ऋषि धमलालगायतसँग हुँदैछ। ८ भदौ २०२० सालमा रौतहटको चन्द्रपुर नगरपालिका–चन्द्रनिगाहपुरमा जन्मिएका भट्टराई सोही नगरपालिका-५ का स्थानीय हुन्। प्रवीणता … Continue reading राैतहट–४ का उम्मेदवार रामकुमार भट्टराई काे हुन ?