काे हुन सर्लाही–१ का उम्मेदवार नितिमा भण्डारी ?

सर्लाही,१४ फागुन । सर्लाही जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नितिमा भण्डारी (कार्की) ले चुनावी प्रतिस्पर्धा गर्ने भएकी छन्। उनको चुनावी चिन्ह घण्टी हो। ४३ वर्षीया भण्डारी काठमाडौंकी मूल बासिन्दा हुन् र काठमाडौं महानगरपालिका, सिनामंगलमा स्थायी बसोबास गर्छिन्। उनका पिताको नाम लक्ष्मण कार्की र श्रीमान् चेतनाथ भण्डारी हुन्। … Continue reading काे हुन सर्लाही–१ का उम्मेदवार नितिमा भण्डारी ?