काे हुन सर्लाही–२ का उम्मेदवार महिन्द्र राय यादव ?

सर्लाही,१४ फागुन । सर्लाही, हरिपुर्वा नगरपालिका-९ मा जन्मिएका महिन्द्र राय यादव नेपाली राजनीतिमा नयाँ नाम होइन । २०५१ र २०५६ सालमा सर्लाही–१, २०७० सालमा सर्लाही–५, २०७४ र २०७९ मा सर्लाही–२ बाट उनी चुनाव लडेका थिए । समानुपातिक सूचीबाट २०६४ सालको संविधानसभा सदस्य बनेका यादव त्यसयता विभिन्न समयमा तीन पटकसम्म मन्त्री भइसकेका छन् । उनले २०५१ … Continue reading काे हुन सर्लाही–२ का उम्मेदवार महिन्द्र राय यादव ?