सर्लाही–३ का उम्मेदवार विनोदकुमार खनाल काे हुन ?

सर्लाही,१४ फागुन । राजनीतिक जीवनमा संसदीय यात्रा पहिलो लक्ष्य हुन्छ । लामो समय नेपाली कांग्रेसको राजनीति गरेका विनोदकुमार खनालले पहिलो पटक प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धी बन्ने मौका पाएका छन् । पहिलो पटकको निर्वाचनमै उनले नेपाली कम्युनिस्ट पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा एमालेका पूर्वसांसद तथा पूर्वरक्षा मन्त्री हरि उप्रेतीको सामना गर्दैछन् । सर्लाहीको बरहथवा नगरपालिका-१६ टिकुलियामा जन्मिएका … Continue reading सर्लाही–३ का उम्मेदवार विनोदकुमार खनाल काे हुन ?